Logo

सिटिजन्स बैंकको नाफा डेढ अर्ब बढी, वितरणयोग्य नाफा २२७ प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले नाफामा बढोत्तरी गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । केही समयअघि तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा ४१.६१ प्रतिशत नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत…