Logo

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता, वैदेशिक रोजगारीबाट फर्केकाले सहुलियत कर्जा पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थान (निड्स)बीच सम्झौता भएको छ । लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने गरी उक्त २ निकायबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका…