काठमाडौं । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना सार्वजनिक गरेको छ । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको उक्त बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ ।यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि…