काठमाडौं । एनएमबी बैंकले प्लास्टिकरहित बजारको आयोजना गर्ने भएको छ । दशैंलगायत चाडपर्वको अवसर पार्दै बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको हो ।उक्त बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी गराएको छ । एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको…