Logo

राष्ट्र बैंकमा ८ जना कार्यकारी निर्देशकको सरुवा, कसले पाए कुन विभागको जिम्मेवारी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । राष्ट्र बैंकको यहि साउन १२ गतदेखि लागू हुनेगरी ८ जना कार्यकारी निर्देशकको सरुवा गरेको बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी कार्यकारी निर्देशकमा देवकुमार ढकाललाई दिइएको छ । यसैगरी सो विभागमा रहेका…