काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्ड बोकेर विदेश जाने नेपालीहरुका लागि वैकल्पिक व्यवस्था गरेको छ । पछिल्लो समय एटीएम कार्ड ह्याक गरी पैसा निकाल्ने क्रम बढेसँगै तत्कालका लागि एक बैंकको कार्डमार्फत अर्को बैंकबाट पैसा निकाल्न रोक लगाईएको छ । यसरी रोक लगाउँदा बैंकको प्रिपेड, डेविट तथा क्रेडिट कार्ड लिएर विदेश भ्रमणमा तथा उपचारमा जाने नेपालीलाई…