काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको सिमा घटाउने भएको छ । राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धी मौजुदा कार्यविधीलाई परिमार्जन गर्दै यस अघि दिईदै आएको पुनर्कर्जाको ५० करोड रुपैयाँको सिमालाई घटाएर १० करोड रुपैयाँमा झारिएको नेपाल राष्ट्र बैंकका नियमन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । ‘हामी पुनर्कर्जाको कार्यविधी परिमार्जनका लागि मस्यौदा तयारीको लागि…