Logo

प्रभु बैंकको सिस्टम अपग्रेड गरिँदै, शुक्रबार १ बजेदेखी शनिबारसम्म सेवा बन्द हुने

प्रभु बैंकको सिस्टम अपग्रेड गरिँदै, शुक्रबार १ बजेदेखी शनिबारसम्म सेवा बन्द हुने



काठमाडौं । प्रभु बैंकले बैकिङ सेवा अपग्रेड गर्ने भएको छ । बैंकले सेवा अपग्रेड गर्नका लागि आज (शुक्रबार) दिउँसो १ बजेदखी शनिवार राती १० बजेसम्म आफ्नो सेवा बन्द गर्ने जानकारी दिएको छ ।

laxmi

बैंकको एटीएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवाहरु बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL