Logo

लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुग्यो, २१ वटा लघुवित्त ऋणात्मक अवस्थामा (विवरणसहित)

काठमाडौं । लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म सञ्चालनमा रहेको ६५ लघुवित्तको खराब कर्जा औसत ६.५८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्था सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यसैगरी, चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा २१ वटा…