काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । एनआईसी एशिया बैंक मुख्य प्रवद्र्धक रहेको यस वित्तीय संस्थामा साउन ७ गतेदेखि लागू हुने गरि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षको कार्यकालको लागि नियुक्त गरेको छ…