काठमाडौं । “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन फागुन २५ देखि २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ । देशभरिकै कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु,…