Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने म्याद आजदेखि सकिँदै, कार्यालय समयसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने समय आजदेखि सकिँदै छ । नेपालकै सबैभन्दा ठूलो ८ करोड कित्ता साधारण शेयरका लागि माघ २ गते शुक्रबारदेखि खुला भएको आईपीओमा आवेदन दिने समय आज आज (माघ ६ गते) सकिन लागेको हो ।  बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने…