Logo

एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा, शाखा संख्या १०१ पुग्यो

काठमाडौं । एभरेष्ट बैंकले आफुनो नयाँ शाखा कार्यालय धादिङको धार्केमा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै धुनिबेसि नगरपालिका धार्केमा आफ्नो १ सय १ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ सुविधा पुर्याउने प्रयास स्वरुप बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।…