काठमाडौं । लक्ष्मी बैंकले ‘डिजिटल डिसेम्बर’ अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ । बैंकको उक्त प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा…