Logo

८ करोड कित्ता आईपीओ निष्काशनको अन्तिम तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बोर्डसँग अनुमति माग्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । यस अघि बैंकको मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगको हो । उक्त बैंकमा नेपाल सरकारको…