Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय ट्राफिकलाई व्यवस्थापन बोर्ड प्रदान

काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरु प्रदान गरेको छ । बैंकले सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको हो । बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन…