काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विपन्न परिवारका ६३ जना छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ । बैंकको मकवानपुर पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले न्यानो कपडा वितरण गरेकी हुन् । ‘सबल बैंक, सफल सहकार्य’…