काठमाडौं । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा अनलाइन भर्चुअल प्रविधि मार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई…