Logo

गरिमा विकास बैंकद्वारा ग्लोबल मनि वीकमा विभिन्न कार्यक्रमहरु संचालन, वित्तीय साक्षरता अभिबृद्धि

काठमाडौं । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनि वीकको १२औं शृङ्खला ग्लोबल मनि वीक २०२४ गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाएको छ । ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४…