Logo

आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को–को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गरेपछि विकास बैंक र फाइनान्स कम्पनीका सीईओ, सञ्चालक समिति र अध्यक्षसहित आधा दर्जनभन्दा बढी कारवाहीमा परेका हुन् । मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति नै केन्द्रीय बैंकको कारवाहीमा…