Logo

महालक्ष्मी विकास बैंंकले प्रकाशन गर्याे २०८१ सालको भित्तेपात्रो, स्थानीय व्यापार झल्कने तस्विर समावेश

काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले…