Logo

‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा, २ करोड सम्मको कर्जा लिन ३ कार्य दिनभित्रै दिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा यो योजना घोषणा गरिएको बैंकको भनाइ छ । बैंकले कर्जा आवश्यक परेमा कुनै पनि शाखा कार्यालयहरुमा सम्पर्क राख्न आग्रह गरेको छ । यस योजना अन्तर्गत रु २ करोड सम्मका…