Logo

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले चैत १७ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडांैमा सभा सम्पन्न गरेको हो । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९,६६२ रूपैयाँको ८.५३४ प्रतिशत बोनस…