Logo

कामना सेवा विकास बैंकको सिईओमा दिनेश थकाली नियुक्त

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले थकालीलाई आइतबार देखि लागु हुने गरी चार वर्ष अवधिको लागि उक्त पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । सांग्रिला डेभलपमेन्ट बैंकको म्यानेजमेन्ट ट्रेनी हुँदै कामु. प्रमुख कार्यकारी अधिकृत समेत भएका थकाली सांग्रिला छोडेपछि…