Logo

साइन रेसुंगा बैंकद्धारा महिलाहरुलाई वित्तीय साक्षता तालिम

काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा बैंकले बुटवल उपमहानगरपालिका बुटवल वडा नं ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वयंविका तथा कार्यालयका कर्मचारीलाई बित्तीय साक्षरता तालिम दिएको छ । बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैंकिङ कारोबारमा सहभागी गराउंदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयम्सेविकाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको बताइन् ।…