Logo

कुमारी बैंकद्वारा ग्लोबल मनी विक–२४ सम्पन्न, देशभर ५४ सय सहभागी लाभान्वित

काठमाडौं । 'Protect your money, secure your future'  भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंकले अत्यन्तै प्रभावकारी तरिकाले सहभागिता जनाएको छ । वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तिय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तिय…