काठमाडौं । देशका अधिकांश वाणिज्य बैंकहरूले असार महिनाको लागि बचत तथा मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । बैकिङ प्रणालीमा उच्च तरलताको अवस्था रहेकाले बैंकहरुले ब्याजदर कटौतीलाई निरन्तरता दिएको देखिन्छ । ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा ल्याएको छ । सिटिजन्स बैंकले बचत खाताको ब्याजदर ४.५०…