Logo

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं–२ मार्फा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (इधलभच) र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम…