Logo

स्रोत नखुलेको रकम भित्र्याउन सहज बनाउँदै राष्ट्र बैंक : वैदेशिक लगानी ल्याउन स्वीकृति नचाहिने, तत्काल साढे ५ खर्ब ल्याउन बाटो खुल्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले नयाँ विनियमावली तयार पार्दै आगामी दिनमा वैदेशिक लगानी ल्याउन पूर्व स्वीकृति नचाहिने व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने…