Logo

न्यूनतम पूँजीकोष अनुपात कायम नगर्ने लघुवित्तलाई कडाई, नगद लाभांश तथा बोनस शेयर घोषणा र वितरण गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेका लघुवित्तहरुलाई लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैंकले बिहीबार लघुवित्त संस्थाका नाममा सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लघुवित्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसकेको भए पनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा…