काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको छ । सरकारले आफु विरुद्ध छानविन गर्न समिति गठन गरेर निलम्बन गरेसँगै सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद पुयालको एक इजलासले तत्कालका लागि गभर्नर माथिको निलम्बन कार्यान्वयन गर्न अल्पकालिन अन्तिरिम आदेश दिएको…