Logo

तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन, राफसाफ सुविधामा लचक बन्दै घटायो हर्जना (कार्यविधि सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलतासम्बन्धी कार्यविधि २०७६ को दोस्रो संशोधन गरेको छ । केन्द्रिय बैंकले आईतबार दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना घटाउँदै उक्त कार्यविधि नै संशोधन गरेको हो । यससँगै बैंकले दोब्बर बैंकदरको व्यवस्थालाइ हटाएर बैंकदरमा थप १ प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्थासमेत गरेको छ ।यस्तै बैंकले कार्यविधिमा…