Logo

गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी, के आउँला अन्तरिम आदेश ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आज (बुधबार) लाई पेसी तोकिएको छ। नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार( आज)का लागि पेसी तोकिएको हो । सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिएका छन्। गभर्नर नियुक्ति बदरको माग गर्दै पेस भएको…