Logo

मागको संकुचनले आयात घट्दा ढुकुटीमा थुप्रियो विदेशी मुद्रा, परिचालनको छैन योजना

काठमाडौं । पछिल्लो समय बजारमा उपभोग्य बस्तुको माग घट्दा आयातमा संकुचन देखिएको छ । जसको कारण देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति थुप्रिएर बसेको छ । देशको ढुकुटीमा थुप्रिएर बसेको मुद्रा सञ्चिति परिचालन गर्न सरकार तथा निजी क्षेत्र कसैले पनि नयाँ कार्ययोजना हालसम्म बनाउन सकेका छैनन् । गत असार मसान्तमा नेपालको विदेशी मुद्रा सञ्चिति ११.७९ अर्ब…