Logo

ग्रेस अबधिको कर्जामा थपियो लेदो रेसा र कागज उद्योग, ११ शिर्षकमा दिएको कर्जाको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ११ वटा शिर्षकमा दिएको कर्जाको ब्याजलाई पुँजीकरण गर्न नियामक निकायको स्वीकृति लिन नपर्ने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले ग्रेस अवधिको कर्जा तथा त्यस्तो कर्जाको ब्याज पुँजीकरण गरी ग्रेस कर्जा पाउने आयोजना तथा पुँजीकरणको व्यवस्थालाई संशोधन गर्न उक्त व्यवस्था गर्न लागेको हो । राष्ट्र बैंकले सो सम्बन्धी सस्यौदा…