Logo

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पार्वतीपुरमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर, चितवन शाखाको समुद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले उद्दघाटन गरे। सो अबसरमा उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरि निर्यात प्रवद्र्धन गर्नुुपर्ने, रेमिट्यान्सलाई पू“जी निर्माणमा रुपान्तरण गरि उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने बताए ।…