Logo

कुमारीको सीईओ सुरेन्द्र भण्डारी नियुक्त, बैंकिङ क्षेत्रमा ३२ बर्षे अनुभव

काठमाडौं । कुमारी बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृति नियुक्त गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैंठकले नयाँ सीईओमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको हो । यस अघि निमित्त प्रमुख कार्यकारी अधिकृतबाट काम चालाउँदै आएको कुमारीले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । हाल सिद्धार्थ बैंकमा सीईओ रहेका भण्डारी आफ्नो ३ बर्षे कार्यकाल रहँदै पुनः कुमारीमा…