काठमाडौं । माछापुच्छे बैंकले परासी शाखालाई स्थानान्तरण गरेको छ । साविकको महेशपुरचोक, परासी बजार वडा नं ५ मा रहेको सो शाखालाई दक्षिणतर्फ संगै रहेको भवनमा थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका हुन् । नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको…