काठमाडौं । सानिमा बैंकले असार १५ गतेबाट सेयर लिलामी गर्ने भएको छ । बैंकले सर्बसाधारणतर्फको २ लाख ११ हजार ४७ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो । उक्त सेयरको लिलामी भर्ने अन्तिम मिति यही असार २२ गते सम्म रहेको छ । बैंकले लहकप्रद निश्कासन गर्दा आबेदन नपरेको सर्बसाधारण समुहको सेयर लिलाम बढाबढमा बिक्री गर्न…