काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईल आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव मनाएको छ । ‘१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको’ भन्ने मूलनाराका साथविविधकार्यक्रमको आयोजना गरेर मनाएको हो । सो अबसरमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले…