Logo

हिमालयन बैंकको ५ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या ४७ पुग्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा शाखा ससञ्चालनमा ल्याएको छ । बैंकले एकै दिन पाँचओटा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले कैलालीको लम्की, दाङबक कैलाली, लमही दाङ्ग, श्रीनगर , होत्तरीको बर्दिवास र धनकुटाको हिलेमा आफ्ना नयाँ शाखाहरुवाट कारोवार शुरु गरेको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको कूल शाखा संख्या ४७ पुगेको…