Logo

गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जफत, लिलामी प्रक्रिया अघि बढाउँदै जनता बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएसँगै जनता बैंकले लिलामी प्रक्रिया अघि बढाउने भएको छ । न्यौपानेले आफु संचालक भएको अवस्थामा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भेटिएपछि जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनसँगै सेयर जफत भएको र अब उक्त सेयरको लिलामी प्रक्रिया अघि…