Logo

बैंक संचालक र अध्यक्षको कार्यकाल हट्यो, एउटा संस्थाको प्रमुखलाई अर्को कुनैपनि संस्थामा बस्न रोक

काडमाडौं । नेपाल राष्ट्र बैैंकले बैंक संचालक र अध्यक्षको कार्यकाल हटाएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ जारी गर्दै उक्त व्यवस्था हटाएको हो । यस अघि राष्ट्र बैंकले कुनै पनि बैंक वित्तीय संस्थामा लगातार २ पटकभन्दा बढी निर्वाचित तथा मनोनित हुन नपाउने ब्यवस्था गरेको थियो । तर, बैंक वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३…