Logo

तीन बाणिज्य बैंकले अर्ब माथी कमाउँदा मेगाले ७९ करोड कमायो, बीओकेको नाफामा उच्च सुधार

काठमाडौं । आज एकै दिन ४ बाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । शुक्रबार नेपाल एसबिआई, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र मेगा बैंकले आर्थिक बर्ष २०७३÷७४ को वित्तीय विवरण सार्वजनिक गरेका हुन् । वित्तीय विवरण सार्वजनिक गरेका ४ मध्ये नेपाल एसबिआई, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंकले अर्बभन्दा बढी आम्दानी गरेका छन्…