काठमाडौं । सिटिजन्स बैंकले एकै साथ ४ शाखा विस्तार गरेको छ । बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हूम्लाको नाम्खा तथा अछामको ढकारीमा आइतबार शाखा संचालनमा ल्याएको हो । सबै नेपालीको बैंक खाता भन्ने नितिलाई अवलम्बन गर्दै शाखा संचालन्मा ल्याएको बैंकले जानकारी दिएको छ । बैंकले चालु आवमा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बडैयाताल झापाको…