काठमाडौं । द इन्स्चिीच्युट अफ चाटर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) ले सिटिजन्स बैंकलाई पुरस्कृत गरेको छ । कम्पनीले बैंकिङ क्षेत्रमा राम्रो बार्षिक प्रतिवेदन बुझाएबापत बैंकलाई बेस्ट प्रिजेन्टेड यानुअल रिपोर्ट २०१७ द्धारा पुरस्कृत गरेको हो । उक्त पुरस्कार आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई मूल्यांकन गरि दिने गर्दछ । यसका साथै…