Logo

सिटिजन्स बैंक र पानस रेमिट बीच सम्झौता, ७४ वटै शाखा मार्फत रकम झिक्न सकिने

काठमाडौं । सिटिजन्स बैंक र पानस रेमिट प्रा.लि. बीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ । सम्झौता अनुसार पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरु बाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैकको ७४ वटै शाखाबाट प्राप्त गर्न सकिने भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस…