काठमाडौं । एनआईसी एशिया बैंक र नेशनल लाईफइन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको सबै शाखामार्फत कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन । बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेको छ । बैंकले २ सय ३३ शाखा, २ सय…