Logo

एनआईसी एशियाको चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै अफर सार्वजनिक, अफर असोज १ देखी मङसिर २९ गते सम्म

काठमाडौं । ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’ भन्ने नाराका साथ एनआईसी एशिया बैंकले चौथो कारोवार निःशुल्क पठाउने अफर ल्याएको छ । बैंकले नजिकिंदै गरेको चाडपर्वलाई मध्य नजर गर्दै ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने अफर ल्याएको हो । बैंकले एनआईसी रेमिट मार्फत रकम पठाउने आफ्ना ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा…