काठामाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र ब्रोकरलाई आफ्ना अफिसमा कार्यरत कर्मचारीलाई बैंक वित्तीय संस्थाको सरह तलब सुविधा दिन निर्देशन दिएको छ । अनुगमनको क्रममा कर्मचारीलाई कानुन संवतरुपमा काम नलगाएको, योग्यता अनुरुप तलव सुविधा नदिएको तथा कर्मचारी सेवा शर्त तथा विनियमावली समेत नरहेको पाईएपछि योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा…